fbpx

कवि असीम सागरको पिरलो र नेपाली भाषा

कवि असीम सागरको पिरलो र नेपाली भाषा- विपुल सिजापती कवि असीम सागरले कविता र कविको अवमूल्यन भएको हो कि भन्ने कुरा हिजो अस्तितिर उठाए । कतै कविता क्लिष्ट भएको पो हो या पाठकले बुझ्ने भाषा प्रयोग नभएको हो कि भन्ने धारणा पनि राखे । यस बारेमा
Read More...

कोष- रमेश स्मृति कोष

कोष- रमेश स्मृति कोषसम्मान - र साहित्यकार "रमेश हरिलट्ठक"को स्मृतिमा गठित "रमेश स्मृति कोष"ले हरेक वर्ष वितरण गर्दै आइरहेको रमेश स्मृति सम्मान २०७५ साहित्यकार निर्मल ढुङ्गानालाई प्रदान गर्ने भएको छ। श्यामराज रानाभाटको संयोजकत्वमा गजल
Read More...

एउटा चर्चाको विषय धुर्मुस-सुन्तली फाउन्डेसन

२०७२ को विनाशकारी भूकम्प पश्चात् अल ऐन (युएईको एउटा सहर) मा त्यहाँ रहेका सङ्घसंस्थाहरूको सामूहिक बैठक बसेर एउटा निर्णय गर्‍यौँ । कमसेकम मुलुकको यो दु:खद घडीमा सबैलाई मल्हम लगाउन नसके पनि आफ्नो क्षेत्रबाट सानो प्रयास गरौँ । सोही निर्णय
Read More...

घामकिरी

घामकिरी एक सम्झना सीमाना पौडेल एघार या बाह्र पढ्दाको कुरा हो। म कान्तिपुर पत्रिकाको अफिसको लिफ्ट चढिरहेकी थिएँ, रातको एघार बजे । अङ्कल साथमा हुनुहुन्थ्यो । अङ्कलले यो भन्दा अगाडि चढ्या थिस्? भनेर सोध्नुभयो । मैले छैन भनेर मुन्टो हल्लाएँ
Read More...

Female By Hemanta Giri

फिमेल ! “स्त्री हुँ । परदेशमा छु । पुरुषको तुलनामा शरीर कमजोर नै छ । मासिक धर्म पनि खेपिरहन्छु । घाम-पानी पनि झेलिरहन्छु । तैपनि आफ्नो मेहनत र लगनले यही देशमा रहेको कुनै नेपाली पुरुषले भन्दा कम पैसा कमाउँदिन । दिमागले औसत छु । रूपले
Read More...

नू’सँग एक साँझ

"केक नखानू। अनि छ नि सुत्ने बेलामा दही, दूध पनि। राम्रा फिल्महरू हेर्ने गर्नू भनेको भएरै अचेल हिन्दी नेपाली सिरियल हेर्न थालेको छु। बानी बस्दै छ किनकि म चुपचाप एउटा फिल्म लगातार हेर्न सक्दिनँ कारण आँखा रसाउँछ र अर्को त्यसरी बस्न
Read More...

‘प्रसाद’ चलचित्रबारे काशी रामको बुझाई

सामाजिक सञ्जालमा 'प्रसाद' फिल्मको चर्को आलोचना भएको देखियो । आलोचना आफैमा राम्रो कुरा हो । यो मलाई खुब मन पर्छ, प्रेमिकाभन्दा पनि बढी । आलोचकको हृदय बडो कोमल हुन्छ । जति प्रशंसकको हुँदैन । "कुटिल हाँसो र प्रशंसा संसारमा सबैभन्दा डर लाग्दा
Read More...

“अनिश सर”

"अनिश सर" "यो तेरो घर हैन केटा पाठशाला हो पाठशाला" अनिश सरले क्रिस्टियानोलाई मजाले झपारे। त्यतिकैमा उसको बुवा पनि आए। रन बहादुर मज्जाले झोक्किए अनिश सरसँग। वि.व्य.सको बैठक थियो। बिस्तारै सबै जना आए, बैठक सुरु भयो। गाउँका कसैले मन
Read More...

रूप रसाइलीको एक गजल

बाजेले ज्यानै आहूति दिएर पो अहिले नेपाल छ नातिले नारा लेख्न सजिलो पर्खाल छ, सञ्जाल छ आफूलाई पत्थर हुँ भन्नेलाई प्रेम दिइरहन सकूँ एक दिन मुस्कुराउने छ साक्षी अगाडि हिमाल छ बाआमाले बैंश छँदै हुर्काएछन् दिदी र दाइलाई भन्छन्…
Read More...